पार्टीको १४औँ विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम र तस्बिर कांग्रेसको आधिकारिक वेबसाइटबाट बिहीबार हटाइएको छ।
यसअघि, कांग्रेस केन्द्रीय कार्यसमितिले तीनै नेता पाँच वर्षका लागि साधारण सदस्य नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया