दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १५ गते
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
AdvertisementAds

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकम प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ।

सीआईबी टोलीले उनलाई राजधानीको बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। स्मार्ट टेलिकमको लाइसेन्स खारेजपछि सरकारी स्वामित्वमा आउनुपर्ने सम्पत्ति तथा पूर्वाधारको लिलामी र हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स