instainsta

स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित पाँच वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १८ गते
स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित पाँच वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा
AdvertisementAds

नेपाल राष्ट्र बैंकले नियामकीय अनुशासन उल्लंघन गरेका कारण पाँच वाणिज्य बैंक र एक जना सिइओमाथि कारबाही गरेको छ। लक्ष्मी सनराइज बैंकका सीईओ अजय विक्रम शाहलाई निर्देशन उल्लंघन गरी बदनियतसाथ कर्जा प्रवाह गरेको आरोपमा नसियत दिइएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई कृषि, ऊर्जा, लघु तथा मझौला व्यवसायमा कर्जा लगानी नलगाएको भन्दै १४ करोड ८५ लाख रुपैयाँ जरिवाना तिराइएको छ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कुमारी बैंकलाई पनि नीति उल्लंघनका कारण कारबाही गरिएको हो । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य र नेपाल बैंकका सीईओलाई सचेत गराएको छ भने नेपाल बैंकका पूर्व अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीलाई व्यक्तिगत लाभ लिएको भन्दै पाँच लाख रुपैयाँ जरिवाना गरेको छ।

 

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स