SHAREHUBSHAREHUB

अर्थमन्त्री पौडेलले भने, “नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी राख्दैन”

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १३ गते
AdvertisementAds
अर्थमन्त्री पौडेलले भने, “नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी राख्दैन”
AdvertisementAds

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने बताएका छन्। उनी राष्ट्रियसभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै यस्तो बताएका हुन्।

अर्थमन्त्री पौडेलले भने, “हामी ग्रे लिष्टबाट बाहिर निस्कने मात्र होइन, फेरी कहिल्यै ग्रे लिष्टमा नपर्ने गरी कामकारवाही अघि बढाइरहेका छौं। यसका नतिजाहरु क्रमश: आउनेछन्।”

उनले दुई वर्षअघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने दाबी गरिसकेको उल्लेख पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स