उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आर्थिक वर्ष २०८२/८३ को बजेट समेटिएको ‘ब्रिफकेस’ लिएर आज अर्थ मन्त्रालयबाट बाहिरिएका छन्।यो वर्ष पनि बजेट नेपालको मौलिक उत्पादन अल्लोबाट निर्मित झोलामा ल्याइएको छ। यसअघि वर्षमान पुनले अर्थमन्त्री रहँदा पनि यस्तै अल्लोको ब्यागमै बजेट प्रस्तुत गरेका थिए।
अर्थ मन्त्रालयबाट निस्किएपछि मन्त्री पौडेल प्रधानमन्त्री कार्यालय पुगेका छन्, जहाँ मन्त्रिपरिषद् बैठकले बजेट प्रस्ताव पारित गर्नेछ। त्यसपछि उनी संघीय संसद्को संयुक्त सदनमा पुग्नेछन् र आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नेछन्।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया