एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली
Advertisement Ads

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैंकको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने तथा वार्षिक वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि बैंकलाई वार्षिक साधारणसभा (एजीएम) आह्वान गर्ने प्रक्रिया अघि बढाउने बाटो खुल्नेछ।

Screenshot 22 6 2026 114519 www.nepalstock.com https://bajarkochirfar.com/excel-development-bank-will-not-pay-dividends-leaving-shareholders-empty-handed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स