एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको ३४१ औं बैठकले डा. ईन्द्रकुमार कट्टेललाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बैंकको मिति २०८२ चैत २५ गते बसेको बैठकले सो निर्णय गरेको हो।
नवनियुक्त सीईओ कट्टेलको दोस्रो कार्यकाल आगामी चैत २९ गतेदेखि लागू हुनेछ। उनी आगामी ४ वर्षका लागि सो पदमा रहनेछन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया