एभरेष्ट बैंकको बम्पर लाभांश घोषणा, नगद र बोनस कति ?

एभरेष्ट बैंकको बम्पर लाभांश घोषणा, नगद र बोनस कति ?
Advertisement Ads

एभरेष्ट बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा १४ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

Screenshot 4 9 2025 173918 www.nepalstock.com https://bajarkochirfar.com/everest-banks-bumper-dividend-announcement-how-much-is-the-cash-and-bonus | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स