एभरेस्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा कार्तिक १२ गते बुधवार बिहान ११ बजे आम्रपाली ल्याजन्ड, भाटभटेनी, काठमाडौंमा बस्ने भएको छ। सभामा ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साथै, कम्पनीले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाहजस्ता वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ। कम्पनीले असोज २४ गते बुक क्लोज गरिसकेको छ। त्यस अनुसार, असोज २३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया