आज पनि दोहोरो अंकले घट्यो सेयरबजार, परिसूचक पुन: २५ सयको विन्दुमा

आज पनि दोहोरो अंकले घट्यो सेयरबजार, परिसूचक पुन: २५ सयको विन्दुमा

आज नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा बन्द भएको छ। बजार घटेपनि आज एउटा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, आज १३ उपसमूह सबै घटेको छ। दिनभर ६ अर्ब ६५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएनको भएको छ।

नेप्से परिसूचक १५.५४ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज सेयरबजार १५.५४ अंकले घट्दा एउटा कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ६३ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्बाधिक बढ्नेमा क्रमश: बाराही हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट, सपोर्ट माइक्रो फाइनान्स, र नेपाल एसबीआइ बैंकरहेका छन।

TOP GAINERS 9 https://bajarkochirfar.com/even-today-the-stock-market-fell-by-double-digits-the-index-again-reached-the-point-of-2500 | %tags

नेप्से परिसूचक १५.५४ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से १५.५४ अंकले घट्दा दुई वोटा कम्पनिको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने १७५ कम्पनीको सेयरमूल्य घटेको छ। सर्बाधिक घट्नेमा क्रमश: सिन्धु विकास बैंक, आत्मनिर्भर लघुवित्त, रिभर फल्स, अपर हेवा, र नेपाल फाइनान्स रहेको छ।

TOP LOSERS 11 https://bajarkochirfar.com/even-today-the-stock-market-fell-by-double-digits-the-index-again-reached-the-point-of-2500 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स