विद्युत् नियमन आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?



Advertisement
Ads

विद्युत् नियमन आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले विभिन्न समूहहरू अन्तर्गतका पदहरूमा योग्य र इच्छुक नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो। उपलब्ध पदहरूमा इलेक्ट्रिकल, हाइड्रोपावर, हाइड्रोलोजी, वित्त, सूचना प्रविधि, वातावरण, कानुन, र सामान्य प्रशासन समूहका सहनिर्देशकदेखि वरिष्ठ सहायकसम्मका तह समावेश छन्।


Advertisement

इच्छुक उम्मेदवारले जेठ १ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्, भने दोब्बर दस्तुर तिरेर जेठ ८ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

job vacancy S3u7SeIDsG https://bajarkochirfar.com/electricity-regulatory-commission-has-asked-for-a-large-number-of-employees-how-to-apply | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर