उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र सुधारोन्मुख भए पनि संरचनागत चुनौतीहरू अझै कायम रहेको बताएका छन्।
आइतबार संसद्को बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफलका लागि प्रस्ताव पेश गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, “अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख छन्, तर संरचनागत कमजोरी र विगतका असरहरूबाट पूर्ण रूपमा मुक्त भइसकेको छैन। यी चुनौतीहरू समाधान गर्न बजेटमार्फत आवश्यक नीति तथा कार्यक्रमहरू ल्याइएको छ।”


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया