instainsta

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १८ गते
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
AdvertisementAds

सिन्धुपाल्चोकको तारामराङ आसपासलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ११ः२३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसको धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा समेत अनुभव गरिएको थियो।

यसअघि मंगलबार बिहान ६ः१५ बजे गोरखा, अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखा, लापिलाङ क्षेत्रमा ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स