दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १४ गते
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखिने

जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अनुमति दिएको छ।

यस निर्णय अनुसार, शुक्रबारको दिन म्याद थप्ने अनुमति प्रदान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स