आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने उच्च

आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने उच्च

आज नेप्से परिसूचक १०.६१ अङ्कले घटेर  २६३३.३२ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ५ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ८ अर्ब ९२ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सिन्धु विकास बैंकको भएको छ। यस दिन ३१२ कम्पनीको १ करोड ७२ लाख सेयर कारोबार भएको छ।

नेप्से १०.६१ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १०.६१ अङ्कले घट्दा १०५  कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: न्यादी हाइड्रोपावर, जानकी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त र बोटलर्स नेपाल रहेको छ।

TOP GAINERS 18 https://bajarkochirfar.com/double-digit-decline-in-nepse-index-today-trading-volume-remains-high | %tags

नेप्से १०.६१अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १०.६१ अङ्कले घट्दा १२६ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:सप्तकोशी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, धौलागिरी लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, र रिभर फल्स रहेको छ।

TOP LOSERS 19 https://bajarkochirfar.com/double-digit-decline-in-nepse-index-today-trading-volume-remains-high | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स