काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई साइबर अपराधको मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
उनी ‘टफ टक विथ दिलभूषण पाठक’ नामक युट्युब च्यानलबाट कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसम्बन्धी भिडियो सार्वजनिक गरेको कारण प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो।
उच्च अदालत पाटनले पक्राउ नगर्न आदेश दिए पनि जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। दोषी ठहरिएमा पाँच वर्षसम्म कैद वा जरिवाना हुनसक्ने छ।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया