प्रतिनिधिसभाको बुधबारको बैठकले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बहुमतले स्वीकृत गरेको छ।
सांसदहरूले राखेको अध्यादेश अस्वीकारको सूचना बैठकले अस्वीकार गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी ले अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश गरेका थिए। त्यसपछि बैठकको बहुमतले उक्त अध्यादेश अनुमोदन गरेको हो।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया