सिटिजन्स सन्तुलित योजनाका इकाईहरू सूचिकृत

सिटिजन्स सन्तुलित योजनाका इकाईहरू सूचिकृत

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सन्तुलित योजनाका इकाईहरू आज सूचिकृत भएका छन्।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच सूचिकृत यो इकाईको प्रति इकाई मूल्य रु १० कायम गरिएको छ। क्रम संख्या १ देखि १२,५०,००,००० सम्मको कुल १२,५०,००,००० इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो।

सिटिजन्स क्यापिटल लिमिटेडमार्फत कम्पनीले सर्वसाधारणका लागि यो सामूहिक लगानी कोष इकाई खुल्ला बिक्री आव्हान गरेको थियो। वितरण गरिएका यी इकाईहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार आज सूचीकरण गरिएको हो।

उक्त म्युचुअल फण्डको कारोबार भोलि, माघ २७ गतेदेखि सुरु हुनेछ।

Screenshot 2026 02 09 164657 https://bajarkochirfar.com/citizens-balanced-plan-units-listed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स