सेन्चुरी इनर्जी लिमिटेडले प्रिमियम मुल्यमा आइपीओ ल्याउने भएको छ। प्रिमियम मुल्यमा आइपीओ जारी गर्न माग गर्दै कम्पनीले मङ्सिर १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ।
धितोपत्र बोर्डबाट अनुमति पाएसंगै प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १७५ रुपैयाँ ११ पैसा थपेर प्रतिकित्ता १७५ रुपैयाँ ११ पैसाका दरले ३ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया