आज साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बस्दैछ, जहाँ नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना छ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको खबरहरू पहिले नै सार्वजनिक भइसकेका छन्।। पौडेलले यसअघि सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् र उनको स्थानमा डा. पोषराज पाण्डे नियुक्त भएका छन्।
सरकारले बुधबार गठन गरेको समितिले आजै तीन जनाको नाम सिफारिस गर्नेछ र तीमध्ये एकलाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्नेछ। राष्ट्र बैंक २५ चैतदेखि गभर्नरविहीन रहेको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया