instainsta

मन्त्रिपरिषद् बैठक सुरु, राष्ट्र बैंकको गभर्नर नियुक्ति आजै हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ६ गते
मन्त्रिपरिषद् बैठक सुरु, राष्ट्र बैंकको गभर्नर नियुक्ति आजै हुँदै
AdvertisementAds

राष्ट्र बैंकको अठारौं गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छ।

यसअघि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो। सिफारिसमा अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना, र पूर्वसचिव दिनेश भट्टराई परेका छन्।

सत्तारूढ दलहरू नेपाली कांग्रेस र एमालेबीच पौडेलको नाममा सहमति भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स