Adsमन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा अर्थ मन्त्रालयले तयार पारेको बजेट क्याबिनेट बैठकबाट पारित भएको हो।अब अर्थमन्त्री पौडेलले उक्त बजेट संघीय संसदमा प्रस्तुत गर्नेछन्।AdsAdsAds
२०८३ आश्विन २२ गते अर्थतन्त्र ७३ प्रतिशत नागरिक अझै काउन्टरमै विद्युत् महसुल तिर्छन्, डिजिटल भुक्तानी गर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल
२०८३ आश्विन २० गते अर्थतन्त्र ह्वीलिङ चार्ज निर्धारणसँगै निजी क्षेत्रलाई विद्युत् व्यापारको बाटो खुल्दै
प्रतिकृया