insta insta

लगानीकर्तालाई ब्रेक: अब सेयरबजार ३ दिन पछि मात्र खुल्ने

लगानीकर्तालाई ब्रेक: अब सेयरबजार ३ दिन पछि मात्र खुल्ने
Advertisement Ads

सेयर बजार अब ३ दिन पछि मात्र खुल्ने भएको छ। भोलि शुक्रबार र पर्सि शनिबार साप्ताहिक बिदा परेकाले सेयर कारोबार बन्द रहनेछ भने आइतबार सरकारद्वारा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको कारण बजार बन्द रहने छ।

यसअनुसार सेयर बजार सोमबार, पुस २८ गतेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।

Screenshot 2026 01 08 142631 https://bajarkochirfar.com/break-for-investors-now-the-stock-market-will-open-only-after-3-days-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स