insta insta

नेप्सेमा चार कम्पनीको ७३ लाख १४ हजार बढी बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?

नेप्सेमा चार कम्पनीको ७३ लाख १४ हजार बढी बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार चार कम्पनीको  बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा राधी विद्युत, कालिका लघुवित्त, जीवन विकास लघुवित्त, नागरिक लगानी कोषको कुल ७३ लाख १४ हजार बढी बोनस सेयर सूचीकृत भएको हो।

नेप्सेमा राधी विद्युत कम्पनीको ४.७५ प्रतिशतका दरले हुन आउने ८ लाख ३३ हजार ९०४.७० कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 7 4 2025 153032 www.nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-a-hydropower-company-listed-on-nepse-when-can-they-be-traded | %tags

कालिका लघुवित्तको ९.५०  प्रतिशतका दरले हुन आउने ३ लाख ५३ हजार ७०५.६५२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 7 4 2025 15372 www.nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-a-hydropower-company-listed-on-nepse-when-can-they-be-traded | %tags

जीवन विकास लघुवित्तको १४ प्रतिशतका दरले हुन आउने १८ लाख ८६ हजार ५२६.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 7 4 2025 153940 www.nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-a-hydropower-company-listed-on-nepse-when-can-they-be-traded | %tags

 नागरिक लगानी कोषको ७ प्रतिशतका दरले हुन आउने ४२ लाख ४० हजार ३७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 7 4 2025 154910 www.nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-a-hydropower-company-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स