नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मिड सोलु हाइड्रोपावर लिमिटेडको १५ प्रतिशतका दरले हुन आउने ११ लाख २२ हजार ६०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया