नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मिड सोलु हाइड्रोपावर लिमिटेडको १५ प्रतिशतका दरले हुन आउने ११ लाख २२ हजार ६०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

download 3 https://bajarkochirfar.com/bonus-shares-of-a-company-listed-on-nepse-when-can-they-be-traded-3 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स