राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य काठमाडौं क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्ने भएका छन्।
समानुपातिक उम्मेदवारको सूचीमा रहेका आचार्यले त्यसबाट नाम फिर्ता लिएका थिए। अब उनी प्रत्यक्षतर्फ काठमाडौं–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।
अघिल्लो निर्वाचनमा यस क्षेत्रमा सोविता गौतम विजयी भएकी थिइन्। तर, यसपटक सोविता चितवन–३ बाट उम्मेदवार हुने टुंगो लागेको छ।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया