एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोले, नाम के राखे ?

एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोले, नाम के राखे ?
Advertisement Ads

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले ‘मातृभूमि जागरण अभियान, नेपाल’ को घोषणा गर्दै त्यसलाई पार्टीको रूप दिन पहल सुरु गरेका छन्।

बिहीबार साँझ फेसबुकमा स्ट्याटस राख्दै उनले आफ्नो योजना सार्वजनिक गरेका हुन्।

रावलले ‘मातृभूमि जागरण अभियान, नेपाल’ सम्बन्धी चार पानाको प्रस्ताव सार्वजनिक गर्दै अभियानको उद्देश्य र योजनाबारे जानकारी गराएका छन्।

उनले यो अभियान सञ्चालन गरेर संगठन निर्माण गर्दै देशभक्तिपूर्ण राजनीतिक शक्ति/दलको स्थापना गर्न योगदान पुर्‍याउने उल्लेख गरेका छन्।

यस अभियानको संगठन संरचना वडा, पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म विस्तारित गर्ने योजना रहेको उनले बताएका छन्।

Advertisement Ads

473681549 576397565155761 5352098808147356986 n https://bajarkochirfar.com/bhim-rawal-who-was-expelled-from-uml-started-a-new-party-what-was-the-name | %tags

473646026 576397615155756 9033833898083976325 n https://bajarkochirfar.com/bhim-rawal-who-was-expelled-from-uml-started-a-new-party-what-was-the-name | %tags473669614 576397581822426 4316753265286286681 n https://bajarkochirfar.com/bhim-rawal-who-was-expelled-from-uml-started-a-new-party-what-was-the-name | %tags473758428 576397605155757 810115561704931336 n https://bajarkochirfar.com/bhim-rawal-who-was-expelled-from-uml-started-a-new-party-what-was-the-name | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स