instainsta

यातायात कार्यालय भक्तपुरले ३ महिनामा बाँड्यो ९० हजार लाइसेन्स, राजस्व सङ्कलन कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३२ गते
यातायात कार्यालय भक्तपुरले ३ महिनामा बाँड्यो ९० हजार लाइसेन्स, राजस्व सङ्कलन कति ?
AdvertisementAds

बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालय, भक्तपुरले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ ।

यसबाट राज्यकोषमा रु  १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए।

हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स