सरकारले आज शुक्रबार, असोज ३ गते संविधान दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ। तर सार्वजनिक बिदाका दिन पनि बैंकहरू खुल्ने छन्।
नेपाल राष्ट्र बैंकले राजस्व संकलन र अन्य आवश्यक बैंकिङ सेवा सुनिश्चित गर्न बैंकहरूलाई निर्देशन दिएको हो। राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार बैंकहरूले राजस्व संकलन, ईसीसी लगायत अत्यावश्यक बैंकिङ सेवा प्रवाह गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने जनाएको छ।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया