डिप्रोक्स लघुवित्तको लाभांस घोषणा, बोनस र नगद कति?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २८ गते
डिप्रोक्स लघुवित्तको लाभांस घोषणा, बोनस र नगद कति?

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७९-८० को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स