SHAREHUBSHAREHUB

ग्यासको अभावको गुनासो बढेपछि आयल निगमले सर्वसाधारणका लागि टेकु कार्यालयबाटै बेच्दै ग्यास, कति बजेदेखि खुल्छ काउन्टर ?

AdvertisementAds
ग्यासको अभावको गुनासो बढेपछि आयल निगमले सर्वसाधारणका लागि टेकु कार्यालयबाटै बेच्दै ग्यास, कति बजेदेखि खुल्छ काउन्टर ?
AdvertisementAds

नेपालमा खाना पकाउने ग्यासको अभावको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था गरेको छ। डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले निरन्तर गुनासो गरेपछि निगमले काठमाडौँको टेकु कार्यालय परिसरमा काउन्टर राखेर बिक्री वितरण सुरु गरेको हो।

निगमका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास, र सुगम ग्यासका उपभोक्ताहरूले टेकु कार्यालयबाट ग्यास लिन सक्नेछन्। बिक्री वितरण बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स