प्रतिनिधि सभा बैठकमा कुर्सी भाँचिँदा एक सांसद घाइते भएका छन्। मंगलबारको बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो।
कांग्रेस सांसद गगन थापा बोलिरहेको विशेष समयमा कुर्सी भाँचिएको हो। सांसद लड्नासाथ सभामुख देवराज घिमिरेले चासो व्यक्त गरे, र गगन थापा पनि आफ्नो सम्बोधन रोक्दै पछाडि फर्किए।
लडेकी सांसदलाई अन्य सांसदहरूले बैठक कक्षबाट बाहिर निकालेका थिए। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया