SHAREHUB SHAREHUB

नेपाल मेडिकल कलेजमा जागिर खुल्यो, आवेदन कहिले सम्म दिन सकिन्छ ?

Advertisement Ads
नेपाल मेडिकल कलेजमा जागिर खुल्यो, आवेदन कहिले सम्म दिन सकिन्छ ?
Advertisement Ads

नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सकहरूको आवश्यकता रहेको जनाएको छ।

सम्बन्धित क्षेत्रका एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पूरा गरेका उम्मेदवारहरूले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन्। कलेजले नाक कान घाँटी, फरेन्सिक मेडिसिन, फिजियोलोजी, स्टाफ नर्स, ओरल मेडिसिन, रेडियोलोजी, फिजियोथेरापिस्ट र हेमोडायलाइसिस टेक्निसियन जस्ता अन्य पदहरूका लागि पनि आवेदन स्वीकार गर्नेछ।

अस्पताल र सम्बन्धित क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा इमेल मार्फत पठाउनुपर्नेछ, र योग्य उम्मेदवारलाई कलेज प्रशासनले अन्तरवार्ताका लागि बोलाउनेछ।

NMC https://bajarkochirfar.com/a-job-opening-has-been-opened-at-nepal-medical-college-when-can-applications-be-submitted | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स