सरकारले नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंक, ऋण र बीमासम्बन्धी विभिन्न सेवा एकै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने व्यवस्था गरिने बताएका हुन्।
सरकारी निकायमा प्रयोग हुने सफ्टवेयर खरिद एकीकृत प्रणालीमार्फत गर्ने तथा नागरिक एप मा थप सरकारी सेवा आबद्ध गरिने अर्थमन्त्री वाग्लेले बताए।
सरकारले डिजिटल सार्वजनिक पूर्वाधारमा लगानी विस्तार गर्ने नीति पनि अघि सारेको छ।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया