नेप्सेमा ओरियन्टल होटल्सको ५ लाख ६४ हजार कित्ता बोनस सेयर सूचीकृत



Advertisement
Ads
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार एउटा होटलको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ओरियन्टल होटल्स लिमिटेडको ५ प्रतिशतका दरले हुन आउने ५ लाख ६४ हजार ४५.२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
Screenshot 24 1 2025 123031 nepalstock.com https://bajarkochirfar.com/564000-bonus-shares-of-oriental-hotels-listed-on-nepse | %tags

Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर