नेप्सेमा थपियो इन्स्योरेन्स कम्पनीको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर, कहिलेबाट कारोबार गर्न सकिन्छ?

नेप्सेमा थपियो इन्स्योरेन्स कम्पनीको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर, कहिलेबाट कारोबार गर्न सकिन्छ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको कुल २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 16 3 2025 162255 www.nepalstock.com https://bajarkochirfar.com/23-468-million-units-of-rights-shares-of-insurance-companies-added-to-nepse-when-can-they-be-traded | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स