बुधवार (जेठ २ गते) नेपाल स्टक एक्सचेन्जमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको (HIDCL)सेयर सूचीकृत भएको छ । कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता संस्थापकको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
संस्थापक समूह अन्तरगतको उक्त सेयर लिलामीमा बिक्रि गरिएको थियो। सोही सेयर सूचीकरण गरिएको नेप्सेले जानकारी दिएको छ । उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको खातामा आए पश्चात कारोबार गर्न सकिनेछ ।


प्रतिकृया