सूर्यज्योति लाइफ इन्सुरेन्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। कम्लेपनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीको (चैत २० गते) मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
घोषित लाभांश नियामक बिमा समिति को स्वीकृतिमा आगामी वार्षिक साधारणसभाबाट पारित भएर सेयरधनीमा वितरण हुनेछ।






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया