२५०० भन्दा बढीलाई सिटीईभिटीले निःशुल्क औद्योगिक तालिम दिने, आवेदन असोज १८ सम्म खुला

२५०० भन्दा बढीलाई सिटीईभिटीले निःशुल्क औद्योगिक तालिम दिने, आवेदन असोज १८ सम्म खुला
Advertisement Ads

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभिटी)ले २५०० भन्दा बढी व्यक्तिलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम प्रदान गर्ने भएको छ।

आज प्रकाशित सूचनाअनुसार, परिषद्ले २४ महिनाको प्रि-डिप्लोमा तहको निःशुल्क तालिमका लागि आवेदन खुला गरेको छ।

यस तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले एसईई वा एसएलसी परीक्षामा सहभागी भएको हुनुपर्छ। साथै, उनीहरू मानसिक र शारीरिक रूपमा सक्षम हुनुका साथै कम्तिमा १६ वर्ष उमेर पूरा गरेका नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ। आवेदन भर्न आज असोज ४ गते देखि सुरु भइ अन्तिम मिति असोज १८ गते सम्म रहने छ ।

11 tSjiaHKUYu https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%88%e0%a4%ad%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a5%a8%e0%a5%ab%e0%a5%a6%e0%a5%a6-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac | %tags

https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%88%e0%a4%ad%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a5%a8%e0%a5%ab%e0%a5%a6%e0%a5%a6-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac | %tags

Advertisement Ads

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स