सिटिजन्स बैंकले प्रमेशराज कायस्थलाई कम्पनी सचिवमा नियुक्त गरेको छ। गत शुक्रबार बसेको संचालक समितिको बैठकले आज मंसिर ९ गतेदेखि लागू हुने गरी उनलाई यो जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
करिब १४ वर्षको बैंकिङ अनुभवसँगै कायस्थले वित्त व्यवस्थापन, रणनीतिक योजना र धितोपत्र बजारमा विशिष्ट दक्षता प्रदर्शन गर्दै आएका छन्। उनी हाल बैंकको प्रमुख वित्त अधिकृत (CFO) का रूपमा कार्यरत छन्।
त्यस्तै, कायस्थ सिटिजन्स बैंकको सहायक कम्पनी, सिटिजन्स क्यापिटल लिमिटेडको संचालकको भूमिकामा पनि संलग्न छन्।













![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया