आज सुनचाँदीको मूल्य सामान्य अंकले बढेको छ । सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदी १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया