आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन पूतितोला १ लाख ४८ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया