सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिको सोमबार (असोज २१ गते) बसेको बैठकमा उक्त निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
यस्तो छ बैंकको लाभांश इतिहास:














![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)






![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया