सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर हाल कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात सहित तनहुँको बन्दीपुर–१ डुम्रेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन सक्नेछन।
उक्त सेयरमा ३५ दिनभित्र संस्थापक सेयरधनीले आवेदन नदिए पश्चात सेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)





प्रतिकृया