SHAREHUB SHAREHUB

सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

Advertisement Ads
सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत
Advertisement Ads

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत जेठ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३ दशलमव ८० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले १ दशलमव २५२६ प्रतिशत नगद लाभांश कर सहित पारित गरेको थियो ।

अव यो बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

snli https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%ab-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%a8-3 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स