insta insta

वैदेशिक रोजगार बोर्ड सचिवालयले मुद्दती निक्षेपमा लगानी गर्ने

वैदेशिक रोजगार बोर्ड सचिवालयले मुद्दती निक्षेपमा लगानी गर्ने
Advertisement Ads

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्ड सचिवालयले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बोर्डले एक वर्षे अवधिका लागि ३३ करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

वैदेशिक रोजगार कल्याणकारी कोषका विभिन्न बैंकको मुद्दती खातामा रहेको रकम यही साउन ११ गते परिपक्व हुँदैछ । सो रकम पुनः लगानी गर्ने बोर्डले जनाएको छ ।

Untitled 1 J81SoZVgLc https://bajarkochirfar.com/%e0%a4%b5%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%b8%e0%a4%9a%e0%a4%bf | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स