SHAREHUB SHAREHUB

पासपोर्टको सर्भरमा भाइरस पस्यो

Advertisement Ads
पासपोर्टको सर्भरमा भाइरस पस्यो
Advertisement Ads

राहदानी विभागले केही दिनदेखि तथ्यांक व्यवस्थापनमा समस्या देखिएकाले राहदानी (पासपोर्ट) सेवा प्रभावित भएको जनाएको छ।

शुक्रबार जारी गरिएको सूचनामा विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगमार्फत प्रवाह हुने राहदानी सेवामा अवरोध भएको उल्लेख गरिएको छ।

समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर काम गरिरहेको विभागले जानकारी दिएको छ।

1732259821dhanendra k 001 1732263320 https://bajarkochirfar.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%a4-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b0-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स