लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) को प्रारम्भिक सार्वजनिक निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र आरबिबि म्युचुअल फन्ड १ को संयुक्त खरिद प्रत्याभुति सेवा लिने सम्झौता गरेको छ। प्रति सेयर मूल्य १०० रुपैयाँका दरले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन हुनेछ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, नेपाल एसबिआई बैंकको सहायक कम्पनी हो, जसले विभिन्न लगानी व्यवस्थापन, धितोपत्र निष्काशन, र अन्य वित्तीय सेवाहरू प्रदान गर्छ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि.ले आफ्नो मुख्य कार्यालय पोखरामा स्थापना गरी, २०८० भदौ १ मा नेपाल बीमा प्राधिकरणबाट अनुमति पाएको थियो।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया