लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत, खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिने

लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत, खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिने
Advertisement Ads

लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । स्टक एक्सचेञ्जका अनुसार लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई ७ प्रतिशत बोनस वितरण गरेको थियो ।

मंगलबार सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् । बैंकले २०८०  पुस २६ गते बिहीबार सम्पन्न वार्षिक साधारण सभामा  ७ प्रतिशत बोनस यर सूचीकृत र ०.३७ (शून्य दशमलव ३७ प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि पारित गरेको थियो ।

Screenshot 2024 04 02 143817 https://bajarkochirfar.com/%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%ae%e0%a5%80-%e0%a4%b8%e0%a4%a8%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%9c-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8b | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स